• 9841251747
  • info@mrpsb.me
  • Budhanilkantha, Kathmandu

मुनलाइट प्रकरण – अप्डेट

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुनलाइट प्रकरण – अप्डेट

किर्ते गर्नेपनि एउटा सिमाहुन्छ, एकपटक हुन्छ, र केहि समय लाई हुन्छ तर याहाँत किर्तेको परकास्ट भयेको छ, सबैसिमा नागियेका छन, र सो क्रम जारिनै छ, तसर्थ केही जन्नपर्ने र बुज्न जरुरी कुरा हरु र किर्तेको सबै सिमा-नाकाहरु पारगरेको केही बुज्नै पर्ने त्यथ्य राख्न कोसिस गरेको छु, ध्यान दियेर हेर्नू होला! २०७७ कर्तिक ४ गते अर्थात स.न. २०२० अक्टोबर २० तारिक मुनलाइट मा छापा मारियेको थियो र तेस्को ठिक १ दिन पछी अर्थात अक्टोबर २१ तरिका साँझ ७ बजेर ३२ मिनेट जाँदा अफिस को चाबी हराउँछ! स्क्रिन सट प्रकृति राउत – अफिस कर्मचारी जस्ले अफिस खोल्ने र बन्द गर्ने जिम्मा पयेको थियो र पार्वती खड्का कि छोरी भनेरी चिनिने प्रकृति रावुत मो मेसेज हेर्नुशोस !

त्यस पछी, अचानक ८०/९० लाख को किताब सहित को ब्याग / पर्स हराउछ, त्योपनि सम्योगले साझा ७ नजीनै हराउछ,
अबिनाश बुढाथोकी – मुनलाइट ५०% सेयार होल्डेर (नामको मात्रै ) आफुले आफुलाई युबासङ का भुतपूर्ब अध्यछ्य बताउने अबिनाश बुढाथोकी बास्तबमा एक पूर्व माओबादी चापामर हुन । अनि सन्चालिका भनौदी पार्वती खड्का म माथी आरोप माथी आरोप लगाउन सुरु गर्छिन, सुरु मा म अफिस को स्टाफ नै हैन, मैले बिला र स्टाम चोरेर लगेको अनि बाहिरा बाहिरा पैसा उठाउदै हिदेको, एह अरोप त सुद्ध लगाउनुस्,

पैले आफ्नु समजिक सन्जाल बाट अफिस को रसिद चोरेको भन्नु भयो, त्यस पछी अपराध माहा सखा मा जाहिरिमा निज्ले अफिस को रसिद र स्टाम्प छापेको भन्नु भयो, र ऐले यसरि, सबैलाई मेसेग गरी गरी म बुरिद्धा मुद्धा हल्नु मैले पैसा लगेको भन्ने पार्वती खड्का बिरुद्धा बैदेसिक रोजगार बिभाग ले पक्डाउ पुर्जी जारी गरेको र सन्चलिका ऐले फरार रहेकी छन ।

सन्चालक ठाग गिरोहा ले आइले शम्मा अनेक बहाना बजी गरी रहदा, म माथी अन्नेक आरोप लगाइ रहदा ठगिएका र एको कुरा सचो कि उस्को कुरा भन्ने लागि रहेका सबै मा आज म केहि सत्य तथ्य रख्न जादै छु, बैदेसिक रोजगार बिभाग, अपराध माहा सखा लाई संयुक्त बुजाइएको कल रेकर्डिङ कोकपी केहि मह्त्वापूर्ण मेसेज जस्ले तपाइको आन्खा खोल्न मदत गर्ने छ, केहि झलक याहा छन बाकी यो लिन्कमा गाइ डाउन्लोड गर्नु होला
याहा भित्र 

  • १ कल रेकर्डिङ् 
  • २ नेम लिस्ट 
  • ३ ईमेल लिस्ट 
  • ४ वोर्क पर्मिट्
  • ५ मेसेज र च्याट 

आदी सामाग्री छन

Download Here