लागेकिछौ रे तिमी मलाइ जित्न कम्मर कसेर, हेर्छु म सदै तिम्रो तमासा आनन्द ले बसेर। दुब्लायेको होला म अनि मेरो शरीर त तर, छैन तिम्रो जस्तो टुक्रा-टुक्रा परेको मन पटक-पटक खसेर !

read more

हाम्रो राजा हाम्रो देश मलाई हिजो राजा हुँदा कुनै समस्या थियेन, न कुनै असुरक्षा नै महसुस हुन्थ्यो, समस्या थियो त बस ती नेताहरुलाई जो सत्ता, पावर अनि पोजिसन चाहन्थे, राजा हुन्जेल उनीहरुको सपनाहरू

read more